संघ र प्रदेश सरकारले क्रमशः जेठ १५ गते र असार १ गते बजेट ल्याइसकेपछि अहिले स्थानीय तहमा बजेट निर्माणको चटारो सुरु भएको छ । आगामी असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने प्रावधान छ । असार १० भित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नगरेको खण्डमा संघ र प्रदेशबाट पाउने विभिन्न अनुदान रोकिने भएकाले […]