विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन्। आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई वटा खेल हुनेछन्। आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरान नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल्दैछन्। समूह ‘बी’ कै अर्को खेलमा अमेरिका र वेल्सबीच राति पौने एक बजे खेल हुनेछ। त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच राति पौने १० बजे खेल हुनेछ। कतारमा हिजोदेखि विश्व कप सुरु भएको हो । यसमा ३२ देश सहभागी छन्। उद्घाट...

सम्बन्धित सामग्री

पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए

काठमाण्डाै - कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको फाइनल खेलमा ह्याट्रिक गरेका थिए । तर उपाधि जिताउन सकेनन् । उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल गरी गोल्डेन बुट जितेका थिए । त्यस्तै पीए...

फुटबलमा एपिएफलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपिएफ क्लबले भित्रुवन आर्मीलाई सडन डेथमा हराउँदै स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा...

नेसन्स लिग फुटबलमा हंगेरीसँग हार्‍याे जर्मनी

घरेलु टाेली जर्मनी नेसन्स लिग फुटबलमा हंगेरीसँग पराजित भएको छ । आज बिहान भएको खेलमा हंगेरीसँग जर्मनी १-० गोलले हारेकाे हाे

नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा

फिफा विश्वभर फुटबलको अखण्डताको रक्षा गर्न पूर्णरूपमा प्रतिबद्ध संस्था हो। उसले फुटबलमा सट्टेबाजी, जुवा र यस्तै गतिविधिहरूमा विशेष नियम राखेको छ। तर त्यो नियम नेपाली फुटबलमा लागु हुँदैन। किनकी नेपालको मुलुकी अपराध संहिता २०७४ ले सट्टेबाजी र जुवामा प्रतिबन्ध लगाएको छ।नेपालको कानुनअनुसार नेपाली फुटबलमा सट्टेबाजी गर्न\गराउन पाइँदैन। मुलुकी अपराध संहिता २०७४ को दफा १२५ ले जुवा खेल्न वा सट्टाबाजी गर्न प्रतिबन्ध लगाएको छ। यस्तो कार्य भएको खण्डमा पहिलो पटक तीन महिना कैद र ३० हजार जरिवाना तथा दोस्रो

नकआउट फुटबलमा रोयल नेपालगन्ज बन्यो च्याम्पियन

च्याम्पियन बनेको रोयल बाँके जिल्ला लिग फुटबलका लागि छनोट भएको छ। माघ महिनामा हुने लिग फुटबलमा बाँकेका १२ क्लबले प्रतिस्पर्धा गर्नेछन्।...

नेपाललाई फुटबलमा इतिहास रच्ने मौका

काठमाडौं, ३० असोज । आज नेपालका लागि फुटबलमा ऐतिहासिक अवसर छ । साफ च्याम्पियनसिपमा भारतलाई हराउन सके नेपालले पहिलोपटक उपाधि जितेर इतिहास बनाउनेछ । साफ च्याम्पियनसिपको फाइनलमा पुगेर नेपाललाई इतिहास रचिसकेको छ । यसअघि नेपाल साफ च्याम्पियनसिप फुटबलमा कहिल्यै फाइनलमा पुग्न सकेको थिए । नेपालले राउन्ड रोबिनका आधारमा भएको खेलमा २ जित १ बराबरी र […]

सुनील क्षेत्री भन्छन्, ‘आमाकाे प्रेरणाले फुटबलमा आएँ’

काठमाण्डाै – भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले आमाको प्रेरणाले आफू फुटबलमा आएको बताएका छन् ।  नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलकाे एक दिनअघि भएको पत्रकार सम्मेलनका क्रममा सुनीलले आमाको प्रेरणाले आफू फुटबलमा जोडिएको बताएका हुन् । आमाको सहयाेग प्रवृत्तिबाट फुटबलमा लाग्ने वातावरण मिलेको उनले बताए । पिताको सिपाही जागिरको सिलसिलामा भारतमा नै हुर्किएका सुनीलले भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका छन् । उनका नातेदार नेपाल झापा, पोखरा र काठमाण्डाैमा छन् । फुटबल खेल सक...

ब्राजिललाई ओलम्पिक फुटबलमा स्वर्ण

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत ब्राजिलले लगातार दोस्रो पटक पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । शनिबार फाइनलमा स्पेनलाई २-१ ले हराउँदै ब्राजिल पदक रक्षा गर्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको दोस्रो हाफमा माल्कमले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका […]

टोकियो ओलम्पिकः फुटबलमा ब्राजिलद्वारा जर्मनी पराजित

एजेन्सी, ७ साउन । टोकियो ओलम्पिक सुरु हुनुभन्दा दुई दिन अघि नै फुटबलको खेल चलिसकेको छ । समूह चरणको पुरुषतर्फको फुटबलमा ब्राजिलले जर्मनीलाई ४-२ ले पराजित गरेको छ । फुटबलमा बलिया देशहरु समूह चरणमै पराजित भइरहेका छन् । मेक्सिकोले फ्रान्सलाई ४-१ ले पराजित गरेको छ । फ्रान्स विश्वकप विजेता राष्ट्र हो । आइभोरि कोस्टले साउदी […]