सत्ताशक्तिको पकडमा प्रहरी दक्षता

बालुवाटारस्थित सरकारी जग्गा किर्ते गरी हड्प्ने ३ सयभन्दा बढी व्यक्तिविरुद्ध सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फर्काएको घटना पछिल्लो चासोको विषय बन्यो । जग्गा हड्प्न सरकारी कागजात किर्ते गर्ने, अंक र अक्षर थपघट पार्ने, सक्कल लिखत नै लोप बनाउने तथा मन्त्रिपरिषद्बाट भएको निर्णयकै अपव्याख्या गरी त्यसैलाई आधार बनाएर आफू अनुकूलका मनगढन्ते लिखत तयार पार्ने क्रममा […] The post सत्ताशक्तिको पकडमा प्रहरी दक्षता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रहरी महानिरीक्षकको दुईवर्षे कार्ययोजना

काठमाडौं  । प्रहरी संगठनको छवि सुधार्न र जनहितको पक्षमा काम गर्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुईवर्षे कार्ययोजना सार्वजनिक गरेका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक कुँवरले विभिन्न १३ लक्ष्य राखेर बनाइएको कार्ययोजना सार्वजनिक गरे । कार्ययोजनामा वैज्ञानिक तथा विशिष्टीकृत अनुसन्धान प्रणालीको विकास, प्रहरीसँग सम्बन्धित विद्यमान नीति तथा कानूनमा सुधार, प्रहरी सेवामा प्रविधिमैत्री प्रणालीको विकास, कल्याणकारी योजनाका विस्तारलगायत छन् ।  नयाँ कार्ययोजनाले प्रहरीको दक्षता वृद्धि हुनुका साथै सर्वसाधारणले गुणस्तरीय प्रहरी सेवा प्राप्त गर्ने अपेक्षा कुँवरले गरे ।

प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप मत्थर, एसएसपी बढुवाको बाटो खुला

काठमाडाैं । राजनीतिक हस्तक्षेपले अस्तव्यस्त प्रहरी संगठनभित्र पछिल्लो समय केही मत्थर भएकाे छ । मत्थर भएसँगै प्रहरी संगठनभित्र वृत्ति विकासको काम हुन थालेपछि संस्थागत लय पक्रिएको अनुभव गरिएको हाे । प्रहरीमा कार्य क्षमता, दक्षता र वरिष्ठताको मूल्यांकन अनुसार बढुवा प्रक्रिया अघि बढेसँगै संगठन प्रमुखदेखि तल्लो तहसम्म एकखाले सन्तुष्टि छाएको हाे । राजनीतिक नेतृत्वले केही हदसम्म […]

प्रनानि खड्का चितवन जिल्लाको उत्कृष्ट प्रहरी

प्रहरी नायव निरिक्षक (सई) राजनबहादुर खड्का चितवन जिल्लाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । चितवनका एसपी नवराज अधिकारीले अनुसन्धानमा दक्षता प्रदर्शन गरेको भन्दै खड्कालाई उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेका हुन् ।भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेर उनलाई नगद र सम्मान पत्र प्रदान गरिएको छ । भदौ २६ मा दिउँसो भरतपुर महानगरपालिका–४ मा रहेको नारायणी मनि ट्रान्सफरको कर्मचारीलाई मार्ने धम्कि दिएर सो मनि ट्रान्सफरको काउण्टरमा रहेको २ लाख ४ हजार डाँका गरेर भागेका आरोपीलाई खड्काले छोटो समयमा पक्

सरुवा–बढुवा उत्कृष्टताका आधारमा : आईजीपी सिंह

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबावले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवा/बढुवा हुने बताएका छन् ।प्रहरी महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा/बढुवा हुने स्पष्ट पारे । अन्य कारणबाट गरिएको बढुवाले संगठनको श्रीवृद्धिमा सहयोग नगर्ने पनि उनको धारणा […]

दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा : प्रहरी महानिरीक्षक

काठमाडौं- प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबावले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवा/बढुवा हुने बताएका छन् । प्रहरी महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा/बढुवा हुने स्पष्ट पारे । अन्य कारणबाट गरिएको बढुवाले सङ्गठनको श्रीवृद्धिमा सहयोग नगर्ने पनि […]

राजनीतिक दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा-बढुवा :  प्रहरी महानिरीक्षक

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबावले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवा/बढुवा हुने बताउनुभएको छ । प्रहरी महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा उहाँले उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा÷बढुवा हुने स्पष्ट पार्नुभयो । अन्य कारणबाट गरिएको बढुवाले सङ्गठनको श्रीवृद्धिमा सहयोग नगर्ने पनि उहाँको […]