अमेरिकी र बेलायती कोरोना खोपमा इरानको प्रतिबन्ध

२४ पुस, काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामिनीले अमेरिका र बेलायतबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आयतमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । प्रत्यक्षरुपमा टेलिभिजनमा सम्बोधन गर्दै खामिनीले यी दुई मुलुकबाट आएको खोपमा प्रतिबन्ध …

सम्बन्धित सामग्री

अन्तर-दूतावास फुटबल प्रतियोगिता : अमेरिकी र बेलायती राजदुत आमनेसामने (फोटोफिचर)

काठमाडौं, १९ फागुन । नेपालस्थित् दूतावासका अधिकारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । हिजो (शुक्रबार) नेपालस्थित् अमेरिकी दूतावास र बेलायत दूतावासका अधिकारीबीच मैत्रीपूर्ण खेल भएको जनाईएको छ । जसमा अमेरिकी दूतावासका अधिकारीहरु विजयी भएका हुन् । अमेरिकी दूतावासको तर्फबाट राजदूत डिन आर. थम्प्सनले नै आफ्नो टोलीको नेतृत्व गरेका थिए । उता, रोब फेनले बेलायती दूतावासका […]

अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री जोन्सनबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । यी दुई नेताबीच जलवायु परिवर्तन, अस्ट्रेलियासँग भएको सुरक्षासम्बन्धी ओकस सम्झौतासहितका विषयमा कुराकानी भएको बताइएको छ । भेटमा व्यापारका मुद्दामा पनि छलफल भएको ठानिएको छ । बेलायतले अमेरिकासँग व्यापार सम्झौताको तयारीमा रहेको बुझिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतसँगको व्यापार […]

बेलायती महारानीलाई भेट्ने १३औं अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी। जी–७सम्मेलनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार बेलायती महारानी एलिजाबेथ द्वितीयसँग भेट गर्ने भएका छन्। महारानीसँग भेट गर्ने उनी १३औं अमेरिकी राष्ट्रपति बन्नेछन्। बाइडेनले महारानीसँग १९८२ मा पनि भेटेका थिए, त्यसबखत उनी सिनेटर थिए। ९५ वर्षीया महारानीले बेलायतमा शासन गरेको ७० वर्ष भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महारानीसँग २०१८ मा भेटे, त्यसबेला लन्डनमा उनको विरोधमा ठूलो प्रदर्शन भएको थियो।

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

एजेन्सी।बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ।बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबारमा भेट हुने भएको हो।बेलायती राजदरबारले भनेको छ,‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ।भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेनसमेत सहभागी हुनुहुने छ।’ राष्ट्रपति बनेपछि बाइडेनको यो पहिलो विदेश भमण हो।

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

एजेन्सी।बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ।बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबारमा भेट हुने भएको हो।बेलायती राजदरबारले भनेको छ,‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ।भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेनसमेत सहभागी हुनुहुने छ।’ राष्ट्रपति बनेपछि बाइडेनको यो पहिलो विदेश भमण हो।

बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई भट्ने भएकी छन् । उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।  बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन समेत सहभागी हुनुहुनेछ ।” अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने

अमेरिकी राष्ट्रपति बाइडेनले बेलायती महारानी एलिजाबेथलाई भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई भेट्ने भएका छन्।

बेलायती पूर्वराजकुमार ह्यारीले अमेरिकी संस्थामा काम गर्ने

काठमाण्डाै – बेलायती पूर्व राजकुमार ह्यारी बेटरअप नामक अमेरिकी मानसिक स्वास्थ्य संस्थामा प्रमुख प्रभाव अधिकृत बन्नुहुने भएकाे छ । राजकुमार ह्यारीले नयाँ भूमिकाकाे सम्बन्धमा आफू निकै उत्साहित रहेकाे एक विज्ञप्तिमार्फत बताउनुभएकाे छ ।   बेटरअफ संस्थामा ह्यारीकाे जिम्मेवारी, काम गर्ने समय, तलब आदिका बारेमा केही बताइएको छैन । गएकाे मार्च महिनामा शाही जिम्मेवारीबाट पन्छिएपछि उहाँले कमाइका लागि काम गर्न थाल्नुभएकाे हाे ।  राजकुमार ह्यारीले नयाँ जिम्मेवारीमा उहाँको लक्ष्य मानसिक स्वास्थ्यका बारेमा महत्त्वपू...