बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई भट्ने भएकी छन् । उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।  बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन समेत सहभागी हुनुहुनेछ ।” अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने

सम्बन्धित सामग्री

बेलायती महारानी एलिजावेथ अस्वस्थ, सुस्वास्थ्यको कामना गर्न दरबारअगाडि भिड जम्मा

काठमाडौँ- बेलायती महारानी एलिजावेथ द्वितीय अस्वस्थ भएकी छिन् । स्कटल्याण्ड भ्रमणका क्रममा बालमोरल दरबारमा रहेकी एलिजावेथ अस्वस्थ भएको बेलायती राजदरबारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘आज बिहान थप मूल्यांकनपछि महारानीका चिकित्सकहरु श्री ५ को स्वस्थ्यप्रति चिन्तित बनेका छन् र चिकित्सकको रोहबरमा रहन सल्लाह दिएका छन् ।’ विज्ञप्तिमा जनाइएको छ, ‘महारानी सहज हुनुहुन्छ र बालमोरल […]