बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

एजेन्सी।बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ।बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबारमा भेट हुने भएको हो।बेलायती राजदरबारले भनेको छ,‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ।भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेनसमेत सहभागी हुनुहुने छ।’ राष्ट्रपति बनेपछि बाइडेनको यो पहिलो विदेश भमण हो।

सम्बन्धित सामग्री

बेलायती महारानीलाई भेट्ने १३औं अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी। जी–७सम्मेलनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार बेलायती महारानी एलिजाबेथ द्वितीयसँग भेट गर्ने भएका छन्। महारानीसँग भेट गर्ने उनी १३औं अमेरिकी राष्ट्रपति बन्नेछन्। बाइडेनले महारानीसँग १९८२ मा पनि भेटेका थिए, त्यसबखत उनी सिनेटर थिए। ९५ वर्षीया महारानीले बेलायतमा शासन गरेको ७० वर्ष भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महारानीसँग २०१८ मा भेटे, त्यसबेला लन्डनमा उनको विरोधमा ठूलो प्रदर्शन भएको थियो।

Dekhapadhi

बेलायती महारानीसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि  २१ औं नेपाली राजदूतका रुपमा कार्यभार सम्हाल्दै आएका लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्वितीय समक्ष  बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार लन्डनको बकिंघम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत रेग्मीले ‘भर्चुअल’ माध्यमबाट  आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । समारोह बकिंघम प्यालेसबाट विन्जर क्यासलमा भिडियो लिंकमार्फत भएको थियो । महारानी एलिजाबेथ हाल विन्जर क्यासलमा बस्दै आएकी छन् ।उक्त समारोहमा रेग्मीले महारानीसमक्ष नेप

Ratopati

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

एजेन्सी।बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ।बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबारमा भेट हुने भएको हो।बेलायती राजदरबारले भनेको छ,‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ।भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेनसमेत सहभागी हुनुहुने छ।’ राष्ट्रपति बनेपछि बाइडेनको यो पहिलो विदेश भमण हो।

Dekhapadhi

अमेरिकाले दिने खोप यसै महिना नेपाल आइपुग्ने

काठमाडौं। अमेरिकाले उपलब्ध गराउने कोरोना भाइरसविरुद्धको खोप यही महिना नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालये यो जानकारी आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो नेपाललगायत १६ एसियाली राष्ट्रलाई ७० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए। अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत खोप उपलब्ध गराउन लागेको हो।

Dekhapadhi

बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई भट्ने भएकी छन् । उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।  बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन समेत सहभागी हुनुहुनेछ ।” अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने

Ratopati

अमेरिकी राष्ट्रपति बाइडेनले बेलायती महारानी एलिजाबेथलाई भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई भेट्ने भएका छन्।

सेतोपाटी

प्रचण्डपछि देउवालाई भेटे अमेरिकी राजदूतले, केही दिनअघि भेटेका थिए ओलीलाई

काठमाडौं : जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको सक्रियता बढेको छ। सोमबार बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। बाइडेन प्रशासनको विश्वव्यापी प्राथममिकतहरुका बारेमा नेपाली राजनीतिक नेतृत्वसँग छलफल गर्ने क्रममा बेरीले प्रचण्ड र…

पहिलो पोस्ट

कमला ह्यारिस : पहिलो महिला, अश्वेत- एसियन अमेरिकी उपराष्ट्रपति

कमलादेवी ह्यारिसले अमेरिकी उपराष्ट्रपतिको रुपमा शपथ लिएकी छिन्। वासिङटन डिसीमा आयोजित शपथ ग्रहण समारोहमा ५६ वर्षीया ह्यारिसले शपथ लिएकी हुन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोनोमेयरले शपथ दिलाइन्। शपथ सँगै ह्यारिस अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति बनेकी छिन्। यस्तै, उनी पहिलो अश्वेत- एसियन अमेरिकी उपराष्ट्रपति समेत हुन्। ह्यारिसले उपराष्ट्रपति पदसम्मको यात्रा…

पहिलो पोस्ट