सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै वैशाखदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३ सय डलरभन्दा बढी मूल्यका मोबाइल, १ सय ५० सीसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध शुक्रबारसम्म कायम छ । सरकारले तेस्रो पटक म्याद थप गरेर आयात प्रतिबन्ध कायम […]