तनहुँ उपनिर्वाचन– मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै, दुवैको भोट तान्ने रास्वपाको रणनीति

तनहुँ – प्रतिनिधिसभा सदस्य चयनको लागि तनहुँ एकको उपनिर्वाचनमा दलहरुले चुनावी गतिविधि बाक्लो बनाएका छन्। तनहुँ निर्वाचन क्षेत्र नम्बर एक बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि हुन लागेको उपनिर्वाचनमा पनि कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सत्ता गठबन्धनको समर्थनका उमेदवार कांग्रेस नेता गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालले एक अर्कालाई […]

सम्बन्धित सामग्री

उपनिर्वाचन : तनहुँ–१ मा गोविन्द भट्टराईको पक्षमा मतदाता

तनहुँ।  यही वैशाख १० मा तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ । यस क्षेत्रमा विशेषगरी तीन दलको प्रतिस्पर्धा देखिएको छ । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको छ । त्यस्तै नेकपा एमालेबाट पूर्व आइजिपी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ […]

उपनिर्वाचन : तीनै क्षेत्रमा कुन दलकाे अवस्था कस्ताे ?

काठमाडौं : तनहुँ, चितवन र बाराको उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ। वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको हो।  उपचुनावका लागि सोमबार भएको उम्मेदवारी दर्तामा कुल ६९ जना चुनावी मैदानमा छन्। जसअनुसार तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना रहेका छन्। तीमध्ये दलको तर्फबाट ३३ र स्वतन्त्रबाट ३६ जना उम्मेदवार रहेका निर्वाचन आयोगले जनाएको छ।  तनहुँ–१ मा नयाँ अनुहारतनहुँ

तनहुँ–१ : नयाँ अनुहारबीच प्रतिस्पर्धा

रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको तनहुँ–१ मा लामो समयपछि नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रकालागि उनीहरू तीनै जना नयाँ अनुहार हुन् ।