साउन २१ सम्म वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गरिसक्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशन २०७८ संशोधन गर्दै वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीलाई चौथो त्रैमासको आन्तरिक वित्तीय प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशित गरिसक्न निर्देशन दिएको हो । यो […]

सम्बन्धित सामग्री

एनआईसी एसिया लघुवित्तको वित्तीय विवरण सार्वजनिक

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।...

बैंकहरुले साउन २१ गतेभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्षको वित्तीय विवरण अब साउन महिनाको २१ गतेभित्रै सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त क, ख, ग, र घ वर्गका संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बैंकले एकीकृत निर्देशिकाको ४/०७८ को बुँदा नम्बर १ को को उपबुँदा (ङ) को खण्ड (१) मा संशोधन गर्दै आर्थिक वर्षको चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था गर

एनआईसी एसिया बैंकको वित्तीय विवरण सार्वजनिक

काठमाडाैं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको बैंकको समग्र वित्तीय विवरणका परिसूचक उत्साहजनक रहेको दाबी बैंकले गरेको छ । बैंकले तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७ दशमलव७४ अर्ब पु-याएको छ । निक्षेपतर्फ कुल निक्षेप संकलन ३०२दशमलव […]

बोटलर्स नेपालको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

काठमाडौं, २७ माघ । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले यस अवधिमा बोटलर्स नेपालले ३५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। चुक्तापुँजी १९ […]

महालक्ष्मी बैंकको वित्तीय विवरण सार्वजनिक

महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।...

एनआइसीको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।...