सीवाइसी नेपाल लघुवित्तको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ६०.०८ प्रतिशतले वृद्धि

काठमाडौं, ११ माघ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ६०.०८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले पुस मसान्तसम्म ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । पुससम्ममा कम्पनीको खुद ब्याज आम्दानी ५४.१४ प्रतिशतले बढ्दा […]