काठमाडाैं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको बैंकको समग्र वित्तीय विवरणका परिसूचक उत्साहजनक रहेको दाबी बैंकले गरेको छ । बैंकले तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७ दशमलव७४ अर्ब पु-याएको छ । निक्षेपतर्फ कुल निक्षेप संकलन ३०२दशमलव […]