कोरोना भाइरसको उत्पत्तिबारे जान्न विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान जाने

काठमाण्डाै – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीनको वुहान जाने भएको छ । कोरोना भाइरस सङक्रमणको सुरुवातबारे जान्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो । आउने महिना १० जना वैज्ञानिकको टोली वुहान जाने बीबीसीले जनाएको छ । वुहानमा कोरोना भाइरस उत्पत्तिबारे अध्ययनका लागि संगठन र चीन बीच महिनौँदेखि...

सम्बन्धित सामग्री

कोराना उत्पत्तीबारे अमेरिकी ल्याबमा छानविन गर्न डब्लुएचओलाई चीनको पत्र

काठमाडौँ– सन् २०१९को अन्त्यमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको उत्पत्तीबारे खोजी भइरहेको छ । अमेरिकी सरकारले निरन्तर चीनको वुहानस्थित रहेको ल्याबबाट कोरोना भाइरस फैलिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको टोलीलाई वुहानको ल्याबमा छानविन गर्न पठाइरहेको छ । तर, उत्पत्तीबारे भन्ने ल्यहाँबाट फैलिएको विषय अझसम्म पुष्टि हुन सकेको छैन। यसैबीच चीनले अमेरिकी फोर्ट डेट्रिक ल्याब […]

कोरोना भाइरसको उत्पत्ति बारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा

कोरोना भाइरस बारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको वुहान पुगेको छ। सन् २०१९ को डिसेम्बरमा वुहानबाटै कोरोना भाइरस महामारीको सुरुवात भएको थियो। डब्लुएचओ र चीन सरकारबीच लामो संवादपछि भाइरसको उत्पत्ति र त्यसको प्रभावबारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहान पुगेको हो। करिब १० जना वैज्ञानिकको टोलीले वुहानमा रहेर विभिन्न…

कोरोनाले देखाएको प्रकृति

सन् २०१९ डिसेम्बर ३१ मा चीनको वुहान सहरबाट देखिएको कोरोना भाइरस (कोभिड– १९) ले आज विश्व अर्थतन्त्रमा एक कहालीलाग्दो चुनौती थपिदिएको छ भने यसले मानवजातिमा स्वास्थ्य समस्याका अतिरिक्त मानसिक तनावसमेत थपिदिएको छ । भोकमरी, आर्थिक मन्दी, रोजगारीमा व्यापक कटौती हुने जस्ता समस्या यसले निम्त्याउने प्रष्टरूपमा देखिन थालेको छ । बन्दाबन्दीपश्चात् विश्वका प्रायः सबै देशले आफ्ना उद्योग कलकारखाना बन्द गर्नु, सवारीसाधनको प्रयोगमा उल्लेखनीय रूपले कटौती हुनु, रेल सेवा बन्द हुनु जस्ता कारणले प्रकृतिले पुनः एकपटक लामो सास फेर्न थालेको छ । हालसम्मको अध्ययन विश्लेषणले कोरोना भाइरसको उत्पत्ति मानवले प्रकृतिमाथि गरेको अस्वाभाविक हस्तक्षेपलाई नै लिएको देखिन्छ ।

कोरोना भाइरस चीनबाट अमेरिका पुग्यो, डब्लूएचओको आकस्मिक बैठक बस्दै

चीनको वुहान र साङ्घाई शहरमा देखापरेको कोरोना नामक घातक भाइरस अमेरिका छिरेको छ। अमेरिकामा समेत कोरोना भाइरस पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार आपत्तकालिन बैठक बोलाएको छ।  वुहानबाट अमेरिकाको सियाटल शहर पुगेका अन्दाजी ३५ बर्षीय व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले...