प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीद्वारा कृष्ण सेन ‘इच्छुक’को २०औँ स्मृति दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ ।
समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्यतिथि विविध कार्यक्रम गरी मनाइएको छ । नवलपुरको गैँडाकोट नगरपालिका– ८ मा रहेको उनकोनिवासमा रक्तदान, जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रदर्शन, कवि गोष्ठी,...
सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास लिएका छन्।...
काठमाडौँ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राष्ट्रपिता महात्मा गान्धी र पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीको जन्म दिवसका अवसरमा उनीहरूले देशका लागि गरेका योगदानको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका छन्। महात्मा गान्धीको १५३ औँ जन्मजयन्तीका अवसरमा उनले श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री मोदीले ट्वीट गरेका छन्, ‘यो गान्धी जयन्ती भारतीयका लागि विशेष छ किनभने भारतमा स्वतन्त्रताको अमृत महोत्सव मनाइन्छ […]
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी उहाँको सालिकमा माल्यार्पण गरिएको छ । कोइरालाको ४० औँ स्मृति दिवसको अवसर पारेर आज सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा रहेको उहाँको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको त्यहाँका अध्यक्ष परशुराम पोखरलले जानकारी दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते …
काठमाडौँ – प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। […]
काठमाडौं-नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उनको योगदानको स्मरण गर्दै मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र लेखक सुजित मैनालीले एकीकरण अभियानमा पाँडे परिवार र काजी पाँडेले […]
काठमाडौँ,१९ देश । नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उहाँको योगदानको स्मरण गर्दै मनाइयो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र लेखक सुजित मैनालीले एकीकरण अभियानमा पाँडे परिवार र […]
काठमाडौं (अस) । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले अग्रणी चार्टर्ड एकाउन्टेन्ट स्वर्गीय तीर्थराज उपाध्यायको योगदानको स्मरण गरेको छ । संघले उपाध्यायको निधनको १३औं पुण्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना गरी उनीप्रति सम्मान व्यक्त गर्नुका साथै योगदानको स्मरण गरेको हो ।
श्रद्धाञ्जली सभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्वअध्यक्षहरू, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष तथा पूर्वअध्यक्षहरूको सभागिता थियो ।