आज ४०औँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ –  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। […]

सम्बन्धित सामग्री

आज ४२औँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवस मनाइँदै छ । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।

आज ४२औँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवस मनाइँदै छ । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।

‘बीपीले दाङदेखि मोरङसम्म हिँडेर संगठन बनाउनु भएको थियो’

काठमाडौं । चालीसौं बीपी स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बीपीको राजनीति एवं साहित्यिक योगदानको स्मरणका साथ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ ।  बीपीका सहयात्रीहरू अहिले जीवित नरहे पनि उनले बनाएको बाटो पछ्याएकाहरू अहिले नेपाली कांग्रेसको नेतृवमा छन् । नेपाली राजनीति र यसको विकास तथा...

आज ४०औँ बीपी स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं।आज ४०औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ।नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।नेपाल प्रेस युनियनको नवौँ महाधिवेश आज हेटौँडामा सुरू हँदै छ।लहानका उपमेयरविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी दर्ता गरिएको छ र श्रीलंकाका सुरक्षा फौजले प्रदर्शनकारीको शिविर हटाउन सुरु गरेको छ।