उद्धार उडानकै क्रममा अफगान महिलाले जन्माइन् बच्चा

काठमाडौँ। अफगानिस्तानकी एक महिलाले अमेरिकी एयर फोर्सको उद्धार उडानको क्रममा बच्चालाई जन्म दिएकी छन् । उनले अमेरिका उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी हुन् । आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला ती महिलामा प्रसव पीडा सुरु भएको बिबिसीले जनाएको छ । उनको अवस्था जटिल हुँदै गएपछि विमानका पाइलटले कम उचाइको उडान गरे ताकि विमानमा हावाको चाप […]

सम्बन्धित सामग्री

पहाडमा बेपत्ता भएकी १० वर्षीया अफगान बालिका फेला परिन्

अमेरिकाको सियाटलमा बेपत्ता भएकी १० वर्षीया अफगान शरणार्थी बालिकाको उद्धार गरिएको छ। गत आइतबार परिवारसँग पहाड गएको बेला ती बालिका परिवारबाट अलग भएकी थिइन्। वासिङ्टन राज्यको उद्धार टोलीले उद्धार अभियान सुरु गरेपछि उनी फेला परेकी हुन्। अधिकारीहरूका अनुसार बालिका तीन डिग्रीसम्मको चिसो मौसममा आफूलाई न्यानो राख्न दुई रुखको बीचमा सुतेकी थिइन्। उनी दुई वर्षअघि मात्र […]

अफगान प्रहरीको कारवाहीमा ४ अपहरणकारी मृत्यु, व्यापारीको उद्धार

काठमाडौँ- अफगान प्रहरीले सोमबार अबेर राजधानी काबुलमा गरेको कारवाहीमा चार अपहरणकारीको मृत्यु भएको छ । अपहरणकारीले एक जना व्यापारीको अपहरणको प्रयास गरेपछि कारवाही गरिएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार बताएका छन् । कारवाहीपछि अपहरित व्यापारीको उद्धार गरिएको छ । अधिकारीका अनुसार अपहरणकारीहरूको समूहले सोमबार अबेर राति काबुल शहरको तैमानी क्षेत्रबाट एक व्यापारीलाई अपहरण गर्ने […]

विदेशीले तालिम दिएका अफगान स्नाइपरलाई तालिबानले गर्‍यो हत्या

बेलायतको विशेष फौजसँग मिलेर काम गरेका एक अफगान स्नाइपरलाई तालिबानले उनकै परिवारअगाडि हत्या गरेको छ ।  नूर नामक ती स्नाइपरलाई काबुलमा उनको बहिनीको घरमा भेटेको हो । त्यसपछि दुईजना बन्दूकधारीले उनलाई भुइँमा लडाएर छातीमा तीनवटा गोली हानेका थिए ।  बेलायतले तालिम दिएको अफगान इकाइ सीएफ३३३ का उनी सदस्य थिए । तालिबानले काबुल कब्जा गरेपछि अरूलाई उद्धार गरिएको भए पनि उनी काबुलमै थिए । उनले अन्य स्थानमा जानका लागि निवेदन दिए नदिएको स्पष्ट छैन ।  यस हत्याले बेलायती सेनाका सदस्यमा आक्रोशको लहर छाए...

अमेरिकाले छाडेपछि अफगानिस्तानमा अब के होला ?

१६ भदौ, काठमाडौं । सोमबारको मध्यरातपछि अब अफगानिस्तानमा कुनै पनि अमेरिकी सेना बाँकी छैनन् । सन् २००१ पछि पहिलोपटक यस्तो अवस्था आएको हो ।अमेरिकाले अफगानिस्तानमा रहेका अधिकांश अमेरिकी र जोखिममा रहेका अफगान नागरिकको उद्धार गरेपछि आफ्ना सेना पनि फिर्ता लगेको हो । पछिल्लो दुई सातामा अमेरिकाले १ लाख १४ हजारभन्दा धेरै मानिसको उद्धार गरेको छ […]

अफगानिस्तानबाट उद्धार गरिएकी महिलाले विमानमै जन्माइन् सन्तान

अफगानिस्तानबाट अमेरिकी सैन्य विमानमा उद्धार गरिएकी एक अफगान महिलाले विमानमै बच्चा जन्माएकी छन् ।  आइतवार यूएस एयर मोबिलिटी कमान्डले दिएको जानकारीअनुसार, ती महिलालाई आफ्नो परिवारका साथ जर्मनीको रामस्टाइन एयरबेसतिर जाँदै गर्दा सुत्केरी बेथाले च्यापेको थियो ।  उनलाई गाह्रो पर्न थालेपछि एयरक्राफ्ट कमान्डरले विमानको एयर प्रेसर घटाउनका लागि अलि तलको एल्टिट्युडमा विमान झारेका थिए । त्यसले गर्दा आमाको स्वास्थ्य स्थिर भयो र ज्यान बच्यो ।  विमान जर्मनीमा अवतरण गरेलगत्तै अमेरिकी सेनाका स्वास्थ्यकर्मीहरू विमानमा पु...

अफगान मामलामा बाइडेन र जोन्सन एक ठाउँ

उहाँहरू अफगानिस्तानबाट बाहिरिन चाहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि पनि संयुक्त रूपमा सहायता प्रदान गर्नेमा सहमत भएका छन् ।

अफगानिस्तानको काबुलबाट थप ४३७ नेपालीको उद्धार

अफगानिस्तान छोड्न चाहने अफगान शरणार्थीसँगै उनिहरूलाई सेनाको विशेष विमानमार्फत काबुलबाट बेलाइत लगिएको हो।...

अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तानमा : कूटनीतिक कर्मचारीको उद्धार गर्ने

काठमाण्डाै - तालिबान विद्रोहीको आक्रमण बढेपछि अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तान आइपुगेको छ । कूटनीतिक कर्मचारी तथा अरुलाई अफगानिस्तानबाट लैजान अमेरिकी सैनिकको टोली आइपुगेको बीबीसीले जनाएको छ । अमेरिकाले कूटनीतिक तथा अरु व्यक्तिको उद्धार गर्न तीन हजार सैनिक पठाएको हो । बेलायतले पनि बेलायती नागरिक तथा आफ्ना लागि काम गर्ने पूर्व अफगान कर्मचारीहरुको उद्धारका लागि ६ सय सैनिक पठाउने तयारी गरेको छ । डेनमार्क र नर्वेले अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्ने तयारी गरेका छन् ।  संयुक्त राष्ट्रसङ्घका महा...