पहाडमा बेपत्ता भएकी १० वर्षीया अफगान बालिका फेला परिन्

अमेरिकाको सियाटलमा बेपत्ता भएकी १० वर्षीया अफगान शरणार्थी बालिकाको उद्धार गरिएको छ। गत आइतबार परिवारसँग पहाड गएको बेला ती बालिका परिवारबाट अलग भएकी थिइन्। वासिङ्टन राज्यको उद्धार टोलीले उद्धार अभियान सुरु गरेपछि उनी फेला परेकी हुन्। अधिकारीहरूका अनुसार बालिका तीन डिग्रीसम्मको चिसो मौसममा आफूलाई न्यानो राख्न दुई रुखको बीचमा सुतेकी थिइन्। उनी दुई वर्षअघि मात्र […]