काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउन खोज्दा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सहयोग नपाएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले प्रचण्डले आफूले शान्ति प्रक्रिया टुंग्याएको जस लिने लाई जस लिनका लागि असहयोग गरेको बताए।तत्कालीन नेकपाको सरकारका बेला पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डलाई आफूले शान्ति प्रक्रिया टुंग्याउने प्रस्ताव गरेको उनको भनाइ छ। ‘त्यतिबेलाको दुई