लिङ्देनको प्रतिवेदन : शान्ति प्रक्रिया त्रुटिपूर्ण, जनता महँगीको मारमा

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको शान्ति प्रक्रिया त्रुटिपूर्ण र अपूर्ण रहेको विश्लेषण गरेका छन् । काठमाडौँमा बिहीबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले  संक्षिप्त तथा प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्य योजना पेस गर्दै विदेशको प्रभावमा रहेको १२ बुँदे सम्झौतासहित शान्ति प्रक्रिया त्रुटिपूर्ण र अपूर्ण रहेको बताएका हुन् । संघीयताका […]

सम्बन्धित सामग्री

तरमाराहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैनः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन्।...

तरमाराहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैनः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन्।...

नेपालको शान्ति प्रक्रिया दुई अतिवादमा फसेको छ : श्रीकृष्ण सुवेदी (भिडियो)

नेपालको शान्ति प्रक्रिया दुई अतिवादमा फसेको तत्कालीन सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले बताएका छन् ।

मैले शान्ति प्रक्रिया टुंग्याउन खोज्दा प्रचण्डबाट सहयोग भएन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउन खोज्दा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सहयोग नपाएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले प्रचण्डले आफूले शान्ति प्रक्रिया टुंग्याएको जस लिने लाई जस लिनका लागि असहयोग गरेको बताए।तत्कालीन नेकपाको सरकारका बेला पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डलाई आफूले शान्ति प्रक्रिया टुंग्याउने प्रस्ताव गरेको उनको भनाइ छ। ‘त्यतिबेलाको दुई

शान्ति प्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्यो : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्न खोजेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित माओवादी पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया टुङ्गीन नदिन भाँजो हाल्ने काम गर्न खोजिएको आरोप लगाउएका हुन्। उनले संक्रमणकाली न्यायका सन्दर्भमा माओवादीलाई अपराधी देखाउन खोज्ने काम भएको र माओवादीलाई ठेगान लगाउन […]

गिरिजाबाबुका कारण शान्ति प्रक्रिया र संविधान निर्माण सफल भएको हो : निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन् । कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा आयोजित ‘गिरिजाप्रसाद कोइरालाः प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले गिरिजाबाबुको कुशल नेतृत्वको कारण मुलुकमा शान्ति प्रक्रिया सम्पन्न भई संविधान निर्माण भएको बताए । उपसभापति निधीले सङ्गठन विस्तारका लागि उहाँले

गिरिजाबाबुका कारण शान्ति प्रक्रिया र संविधान निर्माण सफल भएको हो : निधि

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन्। कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजित ‘गिरिजाप्रसाद कोइरालाः प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्रियामा उनले गिरिजाबाबुको कुशल नेतृत्वको कारण मुलुकमा शान्ति प्रक्रिया सम्पन्न भई […]