अर्घाखाँची १ 'क' बाट एमालेका चेतनारायण आचार्य विजयी

बुटवल : अर्घाखाँची क्षेत्र १ (क) मा नेकपा एमालेका उम्मेदवार चेतनाराण आचार्य विजयी भएका छन्। आचार्य २० हजार ५१८ मत प्राप्त गरेर प्रदेशसभा सांसद बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसी (क्षेत्री) ले १९ हजार ७७८ मत प्राप्त गरेका छन्। यसैगरि, एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचमिा प्रतिनिधिसभातर्फ…

सम्बन्धित सामग्री

शंकर पोखरेलको पक्षमा उभिंदा आचार्यलाई मुख्यमन्त्री पुरस्कार

७ साउन, बुटवल । पार्टी पंक्तिलाई चक्मा दिंदै अर्घाखाँचीका चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । अर्घाखाँची–१ (क) बाट प्रदेशसभा सांसद जितेका आचार्य प्रदेश संसदीय दलको उपनेता मात्र रहेकाले उनको नियुक्ति आश्चार्यको विषय …

एमाले लुम्बिनी प्रदेश दलको नेतामा लिला गिरी चयन

काठमाडौं,१७ पुष । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा गिरिलाई चयन गरेको हो । गिरी रूपन्देही-२ क का सांसद हुन्। त्यसैगरी, दलको उपनेतामा चेतनारायण आचार्य चयन भएका छन्। आचार्य अर्घाखाँची (ख) का सांसद हुन ।

अर्घाखाँचीमा टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी

अर्घाखाँची – अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी हुनुभएको छ । उहाँ ४२ हजार ६ सय ७५ मतसहित विजयी हुनुभएको हो ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझी १७ सय ३० मत अन्तरले विजयी हुनुभयो ।  एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी भएको छ ।  प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका रामजीप्रसा...

अर्घाखाँचीको प्रदेश सभा (१) मा एमालेका आचार्य विजयी

अर्घाखाँची । अर्घाखाँचीको प्रदेशसभा (१) मा नेकपा (एमाले) का चेतनारायण आचार्य विजयी हुनुभएको छ । उहाँले सत्ता गठबन्धन तथा राष्ट्रिय जनमोर्चाका सागर केसीलाई पराजित गर्दै विजयी हुनुभएको हो । आचार्य ७ सय ४० मतान्तरले अग्रता कायम गर्दै विजयी हुनुभएको हो । आचार्यले २० हजार ५ सय १८ मत ल्याउनुभएको छ । उहाँका निकट्तम प्रतिद्वन्द्वी जनमोर्चाका […]

अर्घाखाँचीकाे प्रदेशसभा १ (२) मा एमालेका चेतनारायण विजयी

बुटवल- अर्घाखाँची जिल्लाको प्रदेशसभा १ (२) मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन्। उनले २० हजार ५१८ मत ल्याएर विजयी हुँदा निकट्तम प्रतिस्पर्धी जनमोर्चा नेपालका सागर केसीले १९ हजार ७७८ मत प्राप्त गरेका छन्। यस्तै, राप्रपाका झविन्द्र फुल्लेलले ४३८ मत पाउँदा नेकपा एकीकृत समाजवादीका रामकुमार चौहानले २९७ मत ल्याए।

अर्घाखाँची प्रदेशसभा (१) मा एमालेका आचार्य विजयी

अर्घाखाँची प्रदेशसभा (१) मा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गर्न बाँकी रहेको छ ।

अर्घाखाँचीमा एमालेका आचार्य प्रदेशसभामा निर्वाचित

७, मंसिर अर्घाखाँची । अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) मा नेकपा एमालेका चेतनारायण आचार्य निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका सागर केसी पराजित भएका छन् । आचार्यले २० हजार ५ सय ४८ मतका पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका केसीले १९ हजार ७ सय ७८मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले […]

अर्घाखाँचीकाे प्रदेश सभा 'क' मा नेकपा एमालेका चेतनारायण आचार्य विजयी

अर्घाखाँची - अर्घाखाँचीकाे प्रदेश सभा 'क' मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी हुनुभएको छ । उहाँ २० हजार ५ सय ४८ मतकासाथ विजयी हुनुभएको हाे । उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय जनमाेर्चाका सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गर्नु भएको छ ।

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार

अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो। रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन्। यसअघि प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्य […]

अर्घाखाँचीको प्रदेशसभाका २ क्षेत्र वाम गठबन्धनको पोल्टामा

२६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको प्रदेशसभाका २ क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार भारी मतले विजयी भएका छन् ।वाम गठबन्धनका दुवै उम्मेदवार कांग्रेस उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले) का चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका …