अर्घाखाँचीकाे प्रदेश सभा 'क' मा नेकपा एमालेका चेतनारायण आचार्य विजयी

अर्घाखाँची - अर्घाखाँचीकाे प्रदेश सभा 'क' मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी हुनुभएको छ । उहाँ २० हजार ५ सय ४८ मतकासाथ विजयी हुनुभएको हाे । उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय जनमाेर्चाका सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गर्नु भएको छ ।

सम्बन्धित सामग्री

राप्ती प्रतिष्ठानको विकासका लागि सहयोग गर्ने महासचिव पोखरेलको प्रतिवद्दता

नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले नेतृ सुजिता शाक्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगाएतले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको स्थलगत अवलोकन गरेका छन्।

राप्ती प्रतिष्ठानको विकासका लागि सहयोग गर्ने महासचिव पोखरेलको प्रतिवद्दता

नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले नेतृ सुजिता शाक्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगाएतले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको स्थलगत अवलोकन गरेका छन्।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

७ साउन, काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । आचार्यले नेकपा एमालेका २९ जना …

लुम्बिनीमा माघ २० अघि मन्त्रिमण्डल विस्तार नहुने

११ माघ, बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डलले पूर्णता पाउन अझै डेढ हप्ता लाग्ने भएको छ । पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दल र २ स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा नेकपा एमालेका नेता लिला गिरी मुख्य मन्त्री नियुक्त भएका थिए । सोही दिन एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा […]

यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे

अर्घाखाँचीमा प्रत्यक्ष र समानुपातिक तर्फको सबै मतगणना सम्पन्न हुँदा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा माओवादी केन्द्र चौथो र राष्ट्रिय जनमोर्चा तेस्रो स्थानमा परेका छन् ।प्रत्यक्षतर्फ प्रतिनिधिसभामा नेकपा एमालेका टाेपबहादुर रायमाझी ४२ हजार ६ सय ७५ मतका साथ निर्वाचित हुँदा राप्रपा नेपालका खलिल मियाले  २६ मत प्राप्त गरेका छन् ।प्रदेशसभा ‘क मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका चेतनारायण आचार्य २० हजार ५ सय २५ मतका साथ निर्वाचित हुँ

अर्घाखाँचीमा टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी

अर्घाखाँची – अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी हुनुभएको छ । उहाँ ४२ हजार ६ सय ७५ मतसहित विजयी हुनुभएको हो ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझी १७ सय ३० मत अन्तरले विजयी हुनुभयो ।  एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी भएको छ ।  प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका रामजीप्रसा...

अर्घाखाँचीको प्रदेश सभा १ मा एमालेका आचार्य विजयी

अर्घाखाँचीको प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन् । आचार्यले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार सागर केसीलाई पराजित गरेका हुन् । आचार्यले २० हजार  ५१८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी केसीले १९ हजार ७७८ मत प्राप्त गरेका थिए । ७ सय ४० मतान्तरले आचार्यले निर्वाचन जितेका छन् । वि.सं. २०७४ सालको निर्वाचनमा पनि आचार्यले यही क्षेत्रबाट निर्वाचन जितेका थिए । उनी लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्र

अर्घाखाँचीकाे प्रदेशसभा १ (२) मा एमालेका चेतनारायण विजयी

बुटवल- अर्घाखाँची जिल्लाको प्रदेशसभा १ (२) मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन्। उनले २० हजार ५१८ मत ल्याएर विजयी हुँदा निकट्तम प्रतिस्पर्धी जनमोर्चा नेपालका सागर केसीले १९ हजार ७७८ मत प्राप्त गरेका छन्। यस्तै, राप्रपाका झविन्द्र फुल्लेलले ४३८ मत पाउँदा नेकपा एकीकृत समाजवादीका रामकुमार चौहानले २९७ मत ल्याए।

अर्घाखाँचीमा एमालेका आचार्य प्रदेशसभामा निर्वाचित

७, मंसिर अर्घाखाँची । अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) मा नेकपा एमालेका चेतनारायण आचार्य निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका सागर केसी पराजित भएका छन् । आचार्यले २० हजार ५ सय ४८ मतका पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका केसीले १९ हजार ७ सय ७८मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले […]

अर्घाखाँची १ 'क' बाट एमालेका चेतनारायण आचार्य विजयी

बुटवल : अर्घाखाँची क्षेत्र १ (क) मा नेकपा एमालेका उम्मेदवार चेतनाराण आचार्य विजयी भएका छन्। आचार्य २० हजार ५१८ मत प्राप्त गरेर प्रदेशसभा सांसद बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसी (क्षेत्री) ले १९ हजार ७७८ मत प्राप्त गरेका छन्। यसैगरि, एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचमिा प्रतिनिधिसभातर्फ…