शंकर पोखरेलको पक्षमा उभिंदा आचार्यलाई मुख्यमन्त्री पुरस्कार

७ साउन, बुटवल । पार्टी पंक्तिलाई चक्मा दिंदै अर्घाखाँचीका चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । अर्घाखाँची–१ (क) बाट प्रदेशसभा सांसद जितेका आचार्य प्रदेश संसदीय दलको उपनेता मात्र रहेकाले उनको नियुक्ति आश्चार्यको विषय …

सम्बन्धित सामग्री

शाक्यजीलाई एकताको पक्षमा लडेको पुरस्कार दिएका हौं : मुख्यमन्त्री पौडेल

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको प्रतिक्रिया दिएका छन्। हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले परिस्थिति सधैं एउटै नहुने भएकाले आफूले पार्टी एकताका लागि त्याग गरेको बताए। ‘पार्टी एकताको लागि मैले त्याग गरेको हुँ, पहिला उहाँ (अष्टलक्ष्मी) जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ’, पौडेलले भने, ‘पार्टी फु