२९ साउन, काठमाडौं । नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देश दिएकी छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अपुरो रहेको र संविधानसँग बाझिएकोले पुनर्विचार गर्न आवश्यक भएको बताएर विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउँदै १५ बुँदे सन्देश दिएकी हुन् । राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालका अनुसार राष्ट्रपतिको सन्देशमा ९ वटा विषय उठाइएको […]