काठमाडौँ – नागरिकता सम्बन्धि सरोकार समूहले राष्ट्रपतिबाट भएको नागरिकता विधेयक फिर्ताको स्वागत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भनि फिर्ता पठाएकी थिइन्। नागरिकता सम्बन्धि सरोकार समूहले विज्ञप्ति जारी गरेर विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमवाट मुलुकको हितमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरेको छ। ‘सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदमा पठाइएको […]