चिसोले पश्चिम तराई प्रभावित

दिनभरि हुस्सुसँगैको कुहिरो र साँझपख शीतलहर हुँदा यहाँको जनजीवन कष्टर भएको छ। सोमबार र मंगलबार सामान्य घाम लागे पनि अरु दिन हुस्सु र कुहिरोले पश्चिम तराईका जिल्लामा चिसो उस्तै थियो।...

सम्बन्धित सामग्री

शीतलहर पश्चिममा पनि सर्यो

तराई–मधेसमा एक सातादेखिको शीतलहर बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालगन्जदेखि सिमरा (मध्य तराई) मा मध्यम शीतलहरको घोषणा गरेको छ भने पश्चिम तराई (नेपालगन्जदेखि महेन्द्रनगर) मा मन्द शीतलहर भनेको...

आज वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, पश्चिम तराई र मध्य तथा पूर्वीतराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आइतबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी […]

तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६ डिग्रीमा झर्‍यो

काठमाडौं – देशभर चिसो बढेको छ। तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ। मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ। पश्चिम तराई, मध्य तराई र पूर्वी […]

देशभर चिसो बढ्याे, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र

बाढी प्रभावितको बिचल्ली : बाला लाग्न थालेको धानबालीमा समेत क्षति

काठमाण्डाै - पश्चिम तराई क्षेत्रमा बाढी प्रभावित बिचल्लीमा परेका छन् । कैलाली, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा हिजो आएको बाढीले प्रभावित भएका नागरिक घर फर्कन सकेका छैनन् । गएको वर्ष पनि यी क्षेत्रमा पाकेको धान असोज अन्तिम तथा कात्तिक पहिलो हप्ताको बेमौसमी वर्षाले क्षति गरेको थियो । यसवर्ष पनि फुल्न लागेको धानबालीमा बाढीले नोक्सान गरेको छ । बाढी प्रभावितले घरमा रहेकाे अन्नपातसमेत जोगाउन नसकेका कैलालीको भजनीका स्थानीय बासिन्दा जयप्रसाद ढुङ्गानाले गुनासो गर्नुभयो । कैलालीको भजनी नगरपालिकाका बाढी प्रभावित परिवार ...

कपिलवस्तुका मधेसी समुदायका महिलाले मनाए तिन छठ्ठी पर्व

कपिलवस्तु । नेपालको पश्चिम तराई मधेसी समुदायका महिलाहरुले छोरोको स्वस्थ र आयुलाई अझै राम्रो कामना गर्दै तिन छठ्ठी पर्व विषेश पुजा पाठ गर्नेका छन् । परम्परागत रुपमा तिन छठ्ठी माताको पुजा गर्ने गरिन्छ । पहिलोदेखि नै आमाहरुले तिन(छट्ठी पर्व परम्परागत रुपमा मनाउदै आईरहेका छन । बिहान महुवा को दतुइन गर्ने , महुवा , तिन्नी को […] The post कपिलवस्तुका मधेसी समुदायका महिलाले मनाए तिन छठ्ठी पर्व appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

दाङमा स्थानीयवासीको अवरोधले हुलाकी राजमार्ग निर्माण सुस्त

तराईलाई द्रुतमार्गबाट केन्द्रीय राजधानीसहित अन्य विकसित शहरसँग जोड्दै तराई क्षेत्रको आर्थिक तथा सामाजिक विकास टेवा  उद्देश्यले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा पूर्व–पश्चिम तराई हुलाकी राजमार्ग निर्माणको योजना तय ग¥यो । राजमार्ग अन्तर्गत दाङको भालुवाङ कालाकाटेदेखि राजपुरको खोकरीसम्म ७० किलोमिटर सडक निर्माणका लागि हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्ज बाँकेले सर्भे ग¥यो ।पहिलो चरणमा कालाकाटेदेखि गढवासम्म र गढवादेखि राजपुरसम्म ६०/६० करोडमा २०/२० किलोमिटर सडक निर्

आज विहान काठमाडौँको तापक्रम ३.६ डिग्री सेल्सियस

काठमाडौँ । काठमाडौँको आज विहानको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौँमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । दिउँसो काठमाडौँको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद्हरुले बताएका छन् । आज दिउँसो काठमाडौँको मौसम सफा रहने छ । पारिलो घाम लाग्ने सम्भावना छ । पश्चिम तराई र मध्य […]

लुम्बिनी यात्राको तीतो भोगाइ

दशैँ नहुने भएपछि यसपटक पश्चिम तराई घुम्न जाने निधो गरियो । परिवारको लुम्बिनी घुम्ने इच्छा तथा नवलपरासीको भुताहामा बस्नुहुने माइलाबालाई भेट्ने उद्देश्यले पनि यात्रा तय गरिएको थियो ।  उसै त दशैँ । त्यसमाथि टीकाको दिन गाडी पाइने आश थिएन । त्यसैले तीन जनाको लागि भैरहवाको एकतर्फी टिकट काटियो । काठमाण्डौको बसाइमा पिङमा धर्ती नछोडेकाले यो रहर पूरा गर्न पनि चिसो धर्तीबाट आकाशिँदै भैरहवाको न्यानो धर्तीमा झरियो ।  झर्नुअघि जहाजमा बाहिर तापक्रम ३३ डिग्री रहेको जानकारी गराएको थियो । २०/२२ डिग्रीबाट झरेकालाई त्यस...