काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, पश्चिम तराई र मध्य तथा पूर्वीतराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आइतबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी […]