तराईलाई द्रुतमार्गबाट केन्द्रीय राजधानीसहित अन्य विकसित शहरसँग जोड्दै तराई क्षेत्रको आर्थिक तथा सामाजिक विकास टेवा उद्देश्यले नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा पूर्व–पश्चिम तराई हुलाकी राजमार्ग निर्माणको योजना तय ग¥यो । राजमार्ग अन्तर्गत दाङको भालुवाङ कालाकाटेदेखि राजपुरको खोकरीसम्म ७० किलोमिटर सडक निर्माणका लागि हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्ज बाँकेले सर्भे ग¥यो ।पहिलो चरणमा कालाकाटेदेखि गढवासम्म र गढवादेखि राजपुरसम्म ६०/६० करोडमा २०/२० किलोमिटर सडक निर्