स्थानीय तहहरुले नेपालको संविधान, पशु वधशाला र मासु जाँच ऐन, २०५५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०५५ ले दिएको मासु बजार व्यवस्थापनको अधिकार कार्यान्वयन गर्ने दायित्वलाई प्राथमिकतामा नराखेको धेरैको गुनासो छ।...
भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्रीको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा ९ वटा मासु पसलहरुको बुधबार अनुगमन गरिएको छ।...
गुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी मासु सडेको अवस्थामा फेला परेको र व्यवसाय दर्ता नगरी चलाएको पाइएको केन्द्रका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।मानव जीवनको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी मासु पसल सञ्चालनमा रहँदा अनुगमन गर्ने निकायले हालसम्म कुनै कारवाही नगरी सुझावमात्रै दिएर आउने गरेको यहाँका उपभोक्ताहरुले
भक्तपुर- दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले आज कमल विनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको छ । समितिका संयोजक गोराले भने, “मासु पसलको अनुगमनमा गर्दा मासुमा झिँगा भन्किएको, पसल दर्ता नगर्ने, […]
काठमाडौँ- जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनका क्रममा मासु पसलमा अस्वस्थ मासु बिक्री गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधबार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा हप्ता दिन अगाडिदेखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो । “नागरिकको स्वास्थ्यको समेत ख्याल नगरी पसलले अस्वस्थरूपमा मासु बिक्री गरेको […]
९ भदौ, भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनका क्रममा मासु पसलमा अस्वस्थ मासु बिक्री गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधबार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा हप्ता दिन अगाडिदेखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो । ‘नागरिकको स्वास्थ्यको समेत ख्याल नगरी पसलले अस्वस्थरूपमा […]
बुटवल क्षेत्रमा मासु पसलमा अनुगमन गर्दा फोहोर बधशाला, अखाद्य बस्तु फेला परेको छ ।बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा बधशालामा सरसफाइमा ध्यान नदिइएको बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । अनुगमनमा ३ वटा मासु पसलमा अखाद्य मासु भेटिएको छन् भने अधिकांशमा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको […]
भैरहवा, साउन २ठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवाका मासु पसलहरुमा अनुगमन गरेको छ । १४ वटा मासु र एउटा माछा पसल गरी १५ वटा पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही मासु पसलमा खसी र कुखुराको मासु एकै ठाउँमा भण्डारण गरेर राखिएको, कुखुरा र खसी एउटै हतियारले काटिएको, दर्ता प्रमाणपत्र नविकरण नगरिएको र मूल्यसूची […]
१४ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाको अगुवाइमा शुक्रबार बुटवल बजारको अनुगमन गरिएको छ । अनुगमनको क्रममा बजारमा अस्वस्थकर माछा-मासु बिक्रीका लागि राखेको भेटिएपछि नष्ट गरिएको छ । उपप्रमुख गुमादेवी आचार्यका अनुसार मापदण्ड विपरीत माछा-मासु पसल सञ्चालनमा रहेको पाइएको र त्यस्ता पसलहरुबाट अस्वस्थकर माछा-मासु बिक्रीका लागि राखेको पाइएको हो । उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता […]
बुटवलमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो ।पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले बिहीबार यहाँका विभिन्न मासु पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका पाइएका माछा, मासु तथा मासुजन्य पदार्थ नष्ट गरिएको अनुगमन