गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीको सुविधाबारे टुंगो लगाउनुः सांसद भण्डारी

सोमबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर दुखी बनाएकाले तत्काल माग पूरा गर्न माग गरेका छन्। उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताए।...