महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्छ : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निर्वाचन क्षेत्रहरुमा महिलालक्षित रिजर्भ सिटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद राजभण्डारिले संविधानले एक तिहाई महिलाहरु नै हुनुपर्छ भन्ने कुरा गरेको उल्लेख गर्दै निर्वाचन क्षेत्रमा महिलालाई रिजर्भ सिटको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले जातीय दृष्टिकोणले क्लस्टरको आधारमा […]

सम्बन्धित सामग्री

उद्योगका लागि आवश्यक कानुन बनाउन सरकारले बेवास्ता गर्यो : सांसद भण्डारी

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी गर्नका लागि आवश्यक कानुन निर्माण गर्न पनि सरकारले बेवास्ता गरिरहेको बताएका छन्।शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो दाबी गरका हुन्।सांसद भण्डारीले नेपाल आयोग निगमजस्तो संस्थासमेत कानूनको अभावमा गठन आदेशको भरमा चलिरहेको उल्लेख गर्दै त्यसम

अनुदानमा नक्कली किसान खडा गर्नेलाई कारबाही गर्नुपर्छ : सांसद भण्डारी

नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।