जनकपुरधाम : प्रदेश २ सरकारले छलफलको लागि प्रदेशसभामा टेबुल गरेको प्रहरी ऐनको दलित समुदायले विरोध गर्दै प्रदेशसभा घेराउ गर्ने जनाएको छ। प्रहरी ऐनमा सरकारले गरेको आरक्षणप्रति असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलनको कार्यक्रमअन्तर्गत बुधवार प्रदेशसभा भवन घेराउन गर्ने जनाएको छ।
पहिलो चरणको आन्दोलनअन्तर्गत प्रदेश २ स्थित दल...