नेकपा (एस) एमसीसी टेबुल गर्ने पक्षमा

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेबुल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसद्मा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो ।तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्टीको अडान भने यथावत रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमसीसी […]

सम्बन्धित सामग्री

एमसीसी जस्ताको तस्तै पारित हुनबाट रोकियो : नेकपा एस

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण एमसीसी जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ । मंगलबार (आज) एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताएको छ । विज्ञप्ति:

नेकपा (एस) ले एमसीसीको पक्षमा मत हाल्ने

काठमाडौं, १५ फागुन । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पास गराउने निर्णय गरेको छ । संसद् बैठक बस्नुअघि बसेको पार्टीको स्थायी कमिटी बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको हो । आज (आइतबार) विहान बसेको सत्तापक्षीय गठबन्धनको बैठकको सहमतिअनुसार नै आफूहरु पनि अघि बढ्ने निर्णय भएको नेता डा. गंगालाल […]

एमसीसी अनुमोदनमा जाँदा माओवादी र नेकपा एस फुट्न सक्ने

काठमडौं, १५ फागुन । सत्ता गठबन्धन नजोगाए राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने भएबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कठिन निर्णयको घडीमा छन् । दुवैले एमसीसी अनुमोदनका लागि पार्टीबाट निर्णय गराउन बैठक डाकेका छन् । प्रचण्डले खुमलटारमा माओवादीका प्रभावशाली नेताहरुसँग छलफल सुरु गरिसकेका छन् । […]

एमसीसी पारित गर्ने गठबन्धन कसरत

काठमाडौं । सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसीसी पारित गर्न तत्पर भएका छन्। सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न तत्पर भएको स्रोतको दाबी छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा, […]

नेकपा (एस)ले एमसीसीकाे सैद्धान्तिक छलफलमा सहभागी हुुने तर बिरोध गर्ने

काठमाडौ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ । आजवाट प्रतिनिधिसभा बैठकमा एमसीसीका ’boutमा हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफनो धारणा राख्ने तर पुर्ववतः मान्यता अनुसार संसोधन बिना अनुमोदन गराउन नहुने तर्क राख्नेछ । ‘आजवाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुनेछौ,’ […] The post नेकपा (एस)ले एमसीसीकाे सैद्धान्तिक छलफलमा सहभागी हुुने तर बिरोध गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेकपा (एस)ले एमसीसीको विपक्षमा मतदान गर्ने

सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)ले संसदमा सरकारले पेश गरेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा (एस)को सचिवालयको बैठकले एमसीसी संसदमा दर्ता भएसँगै यसको विपक्षमा उभिने र यसै अनुरुपको वातावरण तयार गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । खतिवडाले भन्नुभयो ‘एमसीसी …

माओवादी केन्द्र र नेकपा एस एमसीसीप्रति नरम

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभा बैठकमा ‘टेबुल’ गर्न सत्तारूढ गठबन्धनमा आबद्ध चार दल सहमत भएका छन् । तर, कांग्रेसबाहेकका अन्य दलले एमसीसी पारित गर्न भने सर्त राखेका छन् । यसअघि एमसीसी संसद्मा ‘टेबुल’ गर्न दिन नै तयार नभएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी शनिबार एकाएक एमसीसीलाई संसद्मा ‘टेबुल’ गर्न दिन […] The post माओवादी केन्द्र र नेकपा एस एमसीसीप्रति नरम appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी सम्झौता संसदमा टेबल हुन दिनुपर्छ : नेकपा एस

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ । यद्यपि यसका कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत रहेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको […]

देउवासँग प्रचण्ड र नेपालको प्रश्न- गठबन्धन तोडेर एमसीसी पास गर्ने तयारी हो ?

सत्ता गठबन्धनका मुख्य साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले एमसीसी पास गर्न गठबन्धन तोड्न लागेको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका छन् ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधव नेपालले एमसीसी पास गर्न गठबन्धन तोड्न लागेको हो भनेर प्रश्न गरेका हुन् ।  देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधवार मध्यान्ह बालुवाटार पुगेका थिए । भेटमा मुख्यतः एमसीसी अनुमोदनमा देउवाको अतिरिक्त सक्रियताबारे प्रचण्ड र ने...