नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बानेश्वरमा शुरू भएको छ । बैठकमा एमसीसीलगायतका विषयमा छलफल हुनेछ ।
एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिने एक नेताले बताए ।
सरकारले एमसीसी संसदमा टेबुल गर्ने तयारी गरे सत्ता गठबन्धनमै सहमति हुन सकेको छैन ।
माओवादी केन्द्र एमसीसीको विपक्षमा रहे पनि समाजवादीले पार्टीको बैठकबाट निर्णय गरेर आधिकारिक धारणा तय गर्ने बताउँदै आएको छ ।
सत्ता गठबन्धनको बैठकमै अध्यक्ष माधवकुमार नेपालले फाग...