रमेश थापा र आशा लामाको दसैं गीत सार्वजनिक

गायक रमेश थापा र गायिका आशा लामाको आवाजमा रहेको लोक दोहोरी गीत ‘आउन पाइन सम्झेर नरुनु’ सार्वजनिक भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर दसैं गीत सार्वजनिक गरिएको हो ।काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको सो गीत ज्ञानमाला म्युजिक प्रालीबाट सार्वजनिक गरिएको हो ।म्युजिक भिडियोमा वेबारिसे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत, […]