रवीन्द्र मिश्रको रिहाइको माग गर्दै १२ दिनदेखि रिले अनशन (तस्बिरहरू)

काठमाडौँ – गत चैत १५ गते गिरफ्तार गरिएका रवीन्द्र मिश्र, पशुपति खड्‌कालगायतको रिहाइका लागि राष्ट्रवादी देशभक्त जनता ललितपुरले रिले अनशन जारी राखेको छ।