दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १४.८७  अंकले घटेर २६३४.२३ विन्दुमा पुगेको हो । नेप्से ०.५६ प्रतिशतले घट्दा कारोबारमा पनि गिरावट आएको छ ।  आज ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर कारोबार भएको छ । […]