अर्थ समितिले कर असुलीमा हुने गरेको अनियमितता छानविन गर्ने - Karobar National Economic Daily

काठमाडौं : व्यवस्थापिका संसद्को अर्थ समितिले कर असुलीमा हुने गरेको अनियमितता छानविन गर्ने भएको छ । तत्कालीन कर फछ्र्योट आयोगका पदाधिकारीले बद्नियतपूर्वक १० अर्ब २ करोड बक्यौता कर मिनाहा गरेको…

सम्बन्धित सामग्री

पशुपतिको भेटी घोटाला प्रकरण: छानविन गर्न पर्यटन मन्त्रालयको सक्रियता

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा अनियमितता गरेको जनाएकाे छ । थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्रालयलले आग्रह गरेको हाे । पर्यटनमन्त्री सुदन किराँतीका अनुसार यस वर्षको महाशिवरात्रिमा सञ्चालित मेलामा सम्झौता विपरीत काम भएको र छानविन गर्दा सोझै घोटाला भएको देखिएकाे बताउनुभयाे । […]

शहिदनगरमा दुई करोड अनियमितता अख्तियारद्वारा छानविन सुरु

नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त अनुदान रकमा व्यापाक अनियमितता गरेको अख्तियारमा उजुरी परेपछि अख्तियार टोली सो सम्बन्धमा छानविन सुरु गर्न कार्यालय पुगेको थियो। विभिन्न चारवटा योजनाको लागि प्रदेश सरकारबाट २ करोड १० लाख सशर्त अनुदान प्राप्त भएको थियो।...

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा अनियमितता : उच्चस्तरीय छानविन समिति गठन

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासे योजना तथा कार्यक्रममा अनियमितता भएको जनाउँदै स्थानीयवासीले दिएको उजुरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ।नगर कार्यपालिकाको सोमबारको पहिलो बैठकले २०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा अनियमितता भएको जनगुनासो तथा उजुरी परेपछि नगर उपप्रमुख विशन राईको संयोजकत्वमा नौ सदस्यीय छानविन समिति गठन गरिएको हो।समितिको सदस्यमा राम कटुवाल,

जनप्रतिनिधिले अनियमितता गरेको भन्दै उजुरी परेपछि उच्चस्तरीय छानविन समिति गठन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासे योजना तथा कार्यक्रममा अनियमितता भएको जनाउँदै स्थानीयवासीले दिएको उजुरीमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । नगर कार्यपालिकाको सोमबार बसेको पहिलो बैठकले विसं २०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा अनियमितता भएको जनगुनासो तथा उजुरी परेपछि नगर उपप्रमुख विशन राईको संयोजकत्वमा नौ सदस्यीय छानविन समिति गठन गरिएको हो ।समितिको सदस्यमा राम कटुव

अस्पतालको ठेक्का प्रकरणः मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन संयोजक नै विवादमा

बैशाख, वैशाख ३ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणसम्बन्धी बोलपत्र विवादमा मुख्यमन्त्री कुलप्रसाद केसीलाई जोगाउने खेल सुरु भएको छ । मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानविन समिति संयोजक नै विवादमा तानिएका छन् । करिव डेढ अर्ब अनियमितता हुने गरी आह्वान गरिएको बोलपत्र प्रकरणमा छानविन गर्न गठित छानविन समितिले मुख्यमन्त्रीलाई जोगाउने गरी प्रतिवेदन तयार गरेपछि यो प्रकरण रहस्यमय […]

संग्रहालयमा अनियमितता भएको ठहर गर्दै कारबाही सिफारिस

सरकारले नारायणहिटी दरबार संग्रहालयमा बतास समूहले अनिमियतता गरेको निष्र्कष निकालेको छ ।संग्राहलयमा भएको अनिमितता छानविन गर्ने गठित समितिले सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई छानविन प्रतिवेदन बुझाउँदै ठेक्का प्रकृयामा अनियमितता भएकाले कारबाहीका लागि सिफारिस गरेको हो । मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठन भएको छानविन समितिले मन्त्री आलेलाई बुझाएको प्रतिवेदनमा मिलेमतामा ठेक्का […]

आयल निगमभित्रको अनियमितताको छानविन गर्न नेविसंघको माग

काठमाडौं, कात्तिक १४ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयल निगमभित्र बेथिति, अनियमितता र भ्रष्टाचार रहेको जनाएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै निगमभित्र भएको अनियमितताको छानविन गर्न नेविसंघले माग गरेको छ । सञ्चित रकम र मूल्य स्थिरीकरण कोषलगायतबाट जनतालाई राहत दिनुपर्ने संघको माग छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले महँगी बढ्नेप्रति संघले सरकारलाई […]

स्थलगत छानविन गर्दै अख्तियारको टोली

गोदावरी नगरपालिकाद्वारा आयोजनाको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली कैलालीको अत्तरिया आइपुगेको छ। गोदावरी नगरपालिकाद्वारा सञ्चालित आयोजनामा अनियमितता भएको उजुरी परेपछि केन्द्रको टोली स्थलगत निरीक्षणका साथै छानविनका लागि आएको हो...

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने

सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानविन टोली आज जिल्ला आउने जानकारी दिए । सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको चामल, पिठो, दाल, नून, चिनी खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्ण

उच्चस्तरिय छानविन समितिको प्रतिवेदन हस्तान्तरण- “आर्थिक अनियमितता छ”

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता विषयमा परेको उजुरी पश्चात गठन भएको उच्चस्तरिय छानविन समितिले आइतबार प्रतिवेदन हस्तान्तरण गरेको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले दिएको उजुरीपछि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी)द्वारा करिव ६ महिना अघि छानविन समिति गठन गरेको थियो । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग संयोजक तथा …