सिदिङ्वा पहिरोका मृतक र बेपत्ताका परिवारलाई आठराई त्रिवेणीले ५० हजार राहत दिने

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले सिदिङ्वा पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएकाको परिवारलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ।...

सम्बन्धित सामग्री

मृतक साथीको सम्झनामा साइक्लिङ गर्न हुम्लामा

सिमकोट – एक जोडी युवा साइक्लिङ गर्न हवाई जहाजबाट हुम्ला आइपुुगेको छ। मृतक साथीको सम्झनाका लागि साइक्लिङ गर्न सो जोडी शनिबार सदरमुुकाम सिमकोट आइपुुगेको हो। हक्की संघ हुम्लाका अध्यक्ष राजन रावतले सिमकोट गाउँपालिका– ५ निवासी स्वर्गीय भूपेन्द्र रावतको सम्झनाका लागि काठमाडौं र विराटनगरका दुुई जना युवा साइक्लिङ गर्न हुम्ला आइपुुगेको बताए। स्वर्गीय रावत र उनीहरु […]

मृतक मतदाताको नाम हटाइने

काठमाडौं, साउन २० । निर्वाचन आयोगले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने कार्य शुक्रबारबाट नै सुरु गर्ने जनाएको छ । आयोगले मृतक मतदातालाई सूचीबाट हटाउन शुक्रबारदेखि नै जुट्ने प्रस्ट्याएको छ । स्थानीय तह निर्वाचन २०७९ मा मृतक मतदाताको सङ्ख्या करिब छ लाख हुन सक्ने अनुमानमा आयोगले मृतक मतदातालाई हटाएर नामावली अद्यावधिक गर्ने कार्य […]

‘मृतक मतदाताको नाम आयोग एक्लैले हटाउन सक्दैन’

काठमाडौं, जेठ ३१ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाउने कार्य निर्वाचन आयोग एक्लैले गर्न नसक्ने बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग भएको मतदाता नामावलीमा करिब छ लाख ४२ हजार मृतक मतदाता रहेको अनुमान गरिएको छ । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको […]

'मृतक मतदाताको नाम आयोग एक्लैले हटाउन सक्दैन'

प्रमुख  निर्वाचन  आयुक्त  दिनेश  थपलियाले  मतदाता  नामावलीबाट  मृतक  मतदाताको  नाम  हटाउने कार्य निर्वाचन आयोग एक्लैले गर्न नसक्ने बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग भएको मतदाता नामावलीमा करिब छ लाख ४२ हजार मृतक मतदाता रहेको अनुमान गरिएको छ ।राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा त्यसबारे सांसद्हरूले प्रश्न  उठाउनु  भएपछि  प्रमुख  निर्वाचन  आयुक्त

‘मृतक मतदाता’को तथ्याङ्क भयावह

काठमाडौं, जेठ २९ । मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कुल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक मतदाता प्रतिशतका रूपमा लिन सकिन्छ ।” यस आधारमा तथ्याङ्कविद् रेग्मीकै विधि पछ्याउँदा […]

मृतक मतदाताको नाम हटाइयो

जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहबाट प्राप्त भएका मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । यहाँका छ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाबाट ५९८, राप्ती सोनारी गाउँपालिकाबाट ७०४ र नेपालगञ्ज उपमहानगरपालिकाबाट १७१ सहित कूल एक हजार ४७३ मृतक मतदाताको नाम मतदाता नामावलीमा थियो । एक हजार १२६ जनाको अझै पनि मतदाता नामावलीमा नाम रहेको बताइएको छ । “हामीलाई स्थानीय तहले जसरी नाम पठाएको थियो, त्यसरी नै हामीले त्यसलाई अन्तिम नामावलीका रुपमा राख्यौँ”, जिल्ला निर्वाचन कार्यालय

मादी बस दुर्घटनाका मृतक परिवारलाई एक लाख सहयोग

संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनाका मृतक र घाइतेलाई मादी नगरपालिकाले राहत सहयोग दिने भएको छ । सोमबार बसेको कार्यपालिका बैठकले मादी नगरपालिकाभित्र भएको दुर्घटनामा परेका मृतक १५...

मृतक छोराको शुक्रकिट माग गर्दै अदालतमा निवेदन !

२ फागुन, काठमाडौं । भारतको दिल्ली उच्च अदालतमा एक दम्पत्तिले अनौठो खालको निवेदन दर्ता गराएका छन् । उक्त निवेदनमा सो दम्पत्तिले आफ्नो मृतक छोराको शुक्रकिट आफुहरुलाई दिन माग गरेका छन् । निवेदनमा उनीहरुले मृतक छोराको शुक्रकिट बाबुआमालाई प्रदान गर्नका लागि गंगाराम अस्पतालको नाममा आदेश दिन माग गरेका छन् । तर गंगाराम अस्पतालले अदालतमा पेश गरेको […]

जब मृतक भनिएका व्यक्ति नै अभियुक्त ठहरिए

१० दिनअघि काठमाडौंको बाफलमा जलेको अवस्थामा भेटिएको शवको सनाखत गरी प्रहरीले अनुसन्धान सल्टाएको छ । मृतक काभ्रेका हर्कबहादुर बाँनिया भएको र हत्यामा संलग्न आशिष शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।  मृतकको अनुहारसमेत जलेकाले...

बेलायतमा कोरोनाबाट हुने मृतक संख्या शून्य

बेलायतमा पहिलो पल्ट कोरोना संक्रमणका  कारण  हुने मृतक संख्या शून्यमा झरेको छ । कोरोना महामारीको दोस्रो लहर शुरु भएयता पहिलो पल्ट कोरोनाका मृतक संख्या शून्यमा झरेको हो । पछिल्लो समय कोरोना संक्रमण दरमा सामान्य वृद्धि हुँदै गैरहेको छ भने मृतक संख्या भने लगातार कमी देखिएको छ । बेलायतका केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनहरुमा संक्रमण दर सामान्य वृद्धि हुँदै गइरहेको छ ।पछिल्लो २४ घन्टामा थप तीन हजार १६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै को