फुङ्लिङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेला बिहीबारदेखि शुरू भएको छ । जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङकोे आयोजनामा पहिलोपटक मेला आयोजना गरिएको हो । महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले स्थानीय उत्पादनलाई बजारीकरण गरी संलग्न उद्यमीको आयआर्जन वृद्धि गर्न साथै प्रतिस्पर्धात्मक उत्पादनमा […]