सातौँ भक्तपुर ‍औद्योगिक तथा पर्यटन मेला आयोजना हुँदै

काठमाडौँ- विभिन्न जिल्लामा औधोगिक तथा व्यापार मेला गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्याइज व्याण्डले नयाँ वर्षको अवसरमा सातौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७९/०८० को आयोजना गर्ने भएको छ। ‘नयाँ वर्ष नयाँ सोच, युवाहरूका लागि छ प्रगतिको स्राेत’ भन्ने नाराका साथ चैत्र २३ गतेदेखि वैशाख ४ गतेसम्म व्यापार मेलाको आयोजना […]