पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा पुगेको छ । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा पुगेको हो । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले रिट […]