सर्‍यो एमालेको प्रदेश अधिवेशन, २२ माघभित्र जिल्ला अधिवेशन सक्न निर्देशन

नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । एमालेले आगामी माघ ८ गते सबै प्रदेशमा एकै दिन प्रदेश अधिवेशन गर्ने तयारी गरेको थियो ।  तर, निरन्तर बढ्दै गएको कोभिड–१९ संक्रमणलाई मध्यनजर गरेर प्रदेश अधिवेशन सारिएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।  अब एमालेको प्रदेश अधिवेशन माघको २८ र २९ गते आयोजना हुने भएको छ । सबै प्रदेशमा अधिवेशन सरेको सूचना पठाइसकिएको उनले बताए ।  सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रणको लागि २५ जनाभन्दा बढी भेला नहुन दिएको निर्देशनको असर एमाले...

सम्बन्धित सामग्री

एमालेको प्रदेश अधिवेशन स्थानीय चुनावपछि मात्रै हुने

न्युज नेपाल, काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन । बैठकले रोकिएका जिल्ला अधिवेशन स्थानीय तहको चुनावअघि गर्ने निर्णय गरेको छ । […]

एमाले प्रदेश अधिवेशन सर्‍याे

काठमाडौं– एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा […]

एमाले प्रदेश अधिवेशनको मिति सर्याे, अब २८ र २९ माघमा हुने

एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । काठमाडौं, ललितपु र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक स्थानमा भेला र समारोहमा रोक लगाउने तयारी गरेसँगै एमालेले प्रदेश अधिवेशनक