इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

काठमाण्डाै - इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  राति भएको खेलमा इन्टर मिलानले गेटाफेलाई २ शून्य गाेलले तथा म्यानचेस्टर युनाइटेडले लास्कलाई २-१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन् । अन्तिम १६ को दोस्रो लेगमा म्यानयूले लास्कलाई २-१ ले हराउँदै समग्रमा ७-१ को ...

सम्बन्धित सामग्री

स्वीडेनका जलाटनले फुटबलबाट सन्न्यास लिए, बेन्जेमाले पनि छाड्दै मड्रिड

पीएसजी, बार्सिलोना, म्यानचेस्टर युनाइटेड, एलए ग्यालेक्सी, एसी मिलान, इन्टर मिलान, युभेन्टसजस्ता चर्चित क्लबमा खेलिसकेका उनले ५११ पटक क्लबहरुका लागि गोल गरे ।

युनाइटेडद्वारा एरिक्सन अनुबन्ध

म्यानचेस्टर युनाइटेडले डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको छ । आयाक्स, टोटनहम, इन्टर मिलान र ब्रेन्टफोर्डका खेलाडीले क्लबसँग ३ वर्षको करार सम्झौता गरेका छन् ।‘खेलमा मेरो अझै पनि ठूला उद्देश्यहरू रहेका छन् । त्यसमध्ये धेरै मैले हासिल गर्न सक्छु भन्ने मलाई थाहा छ, र यो मेरो यात्रालाई निरन्तरता दिन उपयुक्त ठाउँ हो,’ ३० वर्षीय खेलाडीले भने, ‘म्यानचेस्टर युनाइटेड एउटा विशेष क्लब हो । म सुरु गर्न उत्साहित छु ।’ब्रेन्टफोर्डसँगको छोटो करार सक

बूढो बाघ अर्थात् ज्लाटान इब्राहिमोविच !

लाजियोविरुद्ध गोल गर्दै ज्लाटान इब्राहिमोविच इटालियन सिरिए ए मा गोल गर्ने सबैभन्दा धेरै उमेरका विदेशी खेलाडी बनेका छन् । चार महिना चोटका कारण बाहिर रहेका ३९ वर्षीय स्वडिसी स्ट्राइकरले मिलानको दोस्रो गोल गरेका थिए ।३९ वर्ष ३४४ दिन उमेर भएका ज्लाटानले ब्रुनो आल्भेसको रेकर्ड तोड्न सफल भए । म्यानचेस्टर युनाइटेड, बार्सिलोना, इन्टर मिलान र युभेन्टसका पूर्व खेलाडीले योसँगै पछिल्ला २४ लिग सिजनमा गोल गर्न सफल भएका छन् । उनले पहिलोपटक सन् १९९८–९९ मा स्वडिसी लिगमा गोल गरेका थिए ।‘इब्रा कह

प्रिमियर लिगका ६ क्लबद्वारा युरोपियन सुपर लिगबाट नाम फिर्ता

काठमाण्डाै - प्रिमियर लिगका ६ वटा क्लबले युरोपियन सुपर लिगबाट नाम फिर्ता गरेका छन् । म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनह्यामले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका हुन् । संस्थापक सदस्य रहेका प्रिमियर लिगका ६ क्लबले नाम फिर्ता गरि फेरि युरोपियन क्लब एसोसिएशन (ईसीए)मा आबद्ध भएका हुन् । यी ६ क्लबले सन् २०२३ सम्मको सदस्यता लिएको ईसीएले जनाएको छ । स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलान पनि फर्किएका छन् । युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहने गरि युरो...

युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबलाई जरिवाना

एजेन्सी। युरोपियन सुपर लिग खेल्न सहमत हुने ९ क्लबलाई युईएफएले जरिवाना गर्ने भएको छ। प्रिमियर लिगको आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिडले संयुक्त रुपमा एक करोड ३४ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। उक्त रकम युरोपका ग्रासरूट फुटबलमा प्रयोग गरिनेछ। रियाल मड्रिड, बार्सिलोना र युभेन्टसको विषयमा भने केही खुलाइएको छैन।

युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबलाई जरिवाना

एजेन्सी। युरोपियन सुपर लिग खेल्न सहमत हुने ९ क्लबलाई युईएफएले जरिवाना गर्ने भएको छ। प्रिमियर लिगको आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिडले संयुक्त रुपमा एक करोड ३४ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। उक्त रकम युरोपका ग्रासरूट फुटबलमा प्रयोग गरिनेछ। रियाल मड्रिड, बार्सिलोना र युभेन्टसको विषयमा भने केही खुलाइएको छैन।

रोनाल्डो म्यानचेस्टर फर्कने चर्चा

युुभेन्टस्का स्टार पोर्चुगिज विंगर क्रिष्ट्रियानो रोनाल्डो पेरिस सेन्ट जर्मेनमा आबद्ध हुने चर्चा चलेको धेरै भयो । फुटबलसम्बन्धी वेवसाइट टुट्टोस्पोर्टका अनुसार अहिले रोनाल्डोले युभेन्टस् छाड्ने विषयमा सोचिरहेका छन् । र, पिएसजीसँगै पूर्व क्लब म्यानचेस्टर युनाइटेड उनको आगामी गन्तव्य बन्नसक्छ ।  च्याम्पियन्स लिगमा छनोट हुन युुभेन्टस् असफल भएमा रोनाल्डोले यस्तो निर्णय लिनसक्ने समाचारमा उल्लेख छ । इटालियन सिरिएमा शीर्ष चारको दौड निकै प्रतिस्पर्धात्मक देखिएको छ । उपाधि दौडमा इन्टर मिलान अन्य सबै क

इन्टर र एट्लेटिकोले पनि युरोपियन सुपर लिगबाट नाम फिर्ता लिए

काठमाडौं। इटालियन क्लब इन्टर मिलान र एट्लेटिको मड्रिडले पनि प्रस्तावित युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका छन्। यसअघि इङ्ल्यान्डका ६ क्लब म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र टोटेनह्यामले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। युरोपाका १२ ठूला क्लबले प्रस्तावित सुपर लिग खेल्न सहमति जनाएका थिए तर क्लबहरूले नाम फिर्ता लिन थालेपछि प्रतियोगिता अन्योलमा परेको छ।

युरोपा लिग : म्यानचेस्टर युनाइटेड र इन्टर मिलान क्वाटरफाइनलमा

२२ साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को दोस्रो लेगमा अस्ट्रियन क्लब एलएएसकेलाई २–१ ले हराउँदै समग्रमा ७–१ को जितसहित युनाइटेड अन्तिम ८ मा …