पाँच जना उपसचिव सहसचिव बढुवाका लागि सिफारिस

काठमाडौँ । पाँच जना उपसचिवलाई सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको सोमबार सिँहदरवारमा बसेको बैठकले प्राविधिक सेवा तर्फका पाँच उपसचिवलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहबाट कुमार थापा, शङ्कर पण्डित, शम्भु कार्की र […]

सम्बन्धित सामग्री

सशस्त्रका १६ जना एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ – सशस्त्र प्रहरी बलमा १६ जना एसएसपीको बढुवाका लागि सिफारिस भएको छ । शनिवार सांझ बसेको बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीसहित अन्य दुई जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो । एसएसपी प्रविण कंडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । कामु एसएसपी दिपेन्द्र कुंवर पनि बढुवाका लागि सिफारिस भएका छन्् । त्यस्तै […]

१७ जना एसएसपीलाई डीआइजीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले जनपद प्रहरीतर्फका प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएकाहरूको नाम सार्वजनिक गरेको छ । बढुवा समितिको बुधबार बसेको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहनु भएको छ भने दोस्रो नम्बरमा […]

नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयले बुधबार एसएसपीहरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउल आलम खाँलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। केही दिनअघि सरकारले तीन जना डीआईजीलाई एआईजीमा बढुवा गरेको र डीआईजी राजेशलाल कर्ण ३० वर्षे सेवा […]

२५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौँ । । २५ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिका विभिन्न बैठकले ज्येष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताका आधारमा नेपाल इन्जिनियरिङ सेवातर्फका १६ जना, नेपाल कृषि सेवाका ७ जना र नेपाल वन सेवाका २ गरी २५ जना उपसचिवहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । नेपाल इन्जिनियरिङ सेवातर्फका उपसचिव शैलेसकुमार […]

३६७ जना नेपाल प्रहरीको सईमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षक (असई) नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाहरु रहेका छन् ।

२६ जनाको नाम सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं, पुस १ । सरकारले जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा २६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । लोक सेवा आयोगका सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवातर्फ १८ जना र ८ जना प्राविधिकतर्फका राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिवबाट २७ जना राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिवमा बढुवाका सिफारिस गरेको हो।

२६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौँ । सरकारले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा २६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । लोक सेवा आयोगका सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवातर्फ १८ जना र ८ जना प्राविधिकतर्फका राजपत्राङ्कित द्धितिय श्रेणी अर्थात् उपसचिवबाट २७ जना राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवमा बढुवाका सिफारिस गरेको हो । बढुवा सिफारिस […]

१३ जना इन्स्पेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षकमा १३ जना बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार मङ्सिर ४ गते बसेको बढुवा समितिको बैठकले प्रहरी निरीक्षकहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।

सामान्य प्रशासन मन्त्रालयद्वारा २९ कर्मचारी बढुवाका लागि सिफारिस

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ । ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि आइतबार बसेको बढुवा समितिले नेपाल विविध सेवा राजपत्र अनङ्कित प्रथम श्रेणी (कम्प्युटर अपरेटर) मा २८ जना र महिला विकास निरीक्षकमा एक जनालाई बढुवाका लागि सिफारिस गरेको हो । नामावली […]

सशस्त्र प्रहरीका ६ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । बिहीबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । डीआईजी बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र  कुलबहादुर न