नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयले बुधबार एसएसपीहरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउल आलम खाँलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। केही दिनअघि सरकारले तीन जना डीआईजीलाई एआईजीमा बढुवा गरेको र डीआईजी राजेशलाल कर्ण ३० वर्षे सेवा […]