२५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौँ । । २५ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिका विभिन्न बैठकले ज्येष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताका आधारमा नेपाल इन्जिनियरिङ सेवातर्फका १६ जना, नेपाल कृषि सेवाका ७ जना र नेपाल वन सेवाका २ गरी २५ जना उपसचिवहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । नेपाल इन्जिनियरिङ सेवातर्फका उपसचिव शैलेसकुमार […]

सम्बन्धित सामग्री

तीन उपसचिव बढुवाका लागि सिफारिस

काठमाडौं । तीन उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले परराष्ट्र सेवातर्फ दुई जना र नेपाल कृषि सेवातर्फ एक गरेर तीनज जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । परराष्ट्र सेवातर्फ कार्यक्षमताको आधारमा उपसचिव विष्णुप्रसाद गौतम र तीर्थराज अर्याल तथा […]

दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले परराष्ट्र सेवातर्फ एक जना र इन्जिनियरिङ सेवातर्फ एक गरेर दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । परराष्ट्र सेवातर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिव सुरेश अधिकारी र इन्जिनियरिङ […]

चारजना उपसचिव बढुवाका लागि सिफारिस

काठमाडौं । चार उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फका चार जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह अन्तरगत स्यानिटरी उपसमूहतर्फ कार्यक्षमताको आधारमा उपसचिव जगरनाथ दास, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहतर्फ उपसचिव […]

दुई उपसचिव बढुवाका लागि सिफारिस

काठमाडौं । दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फका दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह अन्तरगत जनरल उपसमूहतर्फ कार्यक्षमताको आधारमा उपसचिव भीमार्जुन पाण्डे र हाइवे उपसमूहतर्फ पनि कार्यक्षमताकै […]

चार उपसचिव बढुवाका लागि सिफारिस

काठमाडौं । चार जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले नेपाल इन्जिनियरिङ सेवातर्फ चार जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूहको हाइवे उपसमूहतर्फका उपसचिव नरेन्द्र सुवेदी र […]

दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले लेखापरीक्षण सेवातर्फ एक जना र इन्जिनियरिङ सेवातर्फ एक गरेर दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । लेखापरीक्षण सेवातर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिव पशुपतिकुमार काफ्ले र इन्जिनियरिङ […]

उपसचिव बढुवाका लागि ३० जनाको नाम सिफारिस

काठमाडौँ । तीस जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिको बुधवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो । कार्यक्षमताको आधारमा हुने बढुवाका लागि सिफारिस अधिकृतहरू नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका हुन् ।

उपसचिवमा बढुवाका लागि ३० जना सिफारिस

काठमाडौँ । ३० जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिको सोमबारको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको मन्त्रालयले जनाएको छ । उपसचिव बढुवा सिफारिस हुनेमा ज्ञानुप्रसाद पनेरु, […]

पाँच जना उपसचिव सहसचिव बढुवाका लागि सिफारिस

काठमाडौँ । पाँच जना उपसचिवलाई सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको सोमबार सिँहदरवारमा बसेको बैठकले प्राविधिक सेवा तर्फका पाँच उपसचिवलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहबाट कुमार थापा, शङ्कर पण्डित, शम्भु कार्की र […]

तीन अधिकृत उपसचिव बढुवा सिफारिस

काठमाडौँ । परराष्ट्र सेवाका तीन शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि मन्त्रालयका शाखा अधिकृतत्रय कुल बहादुर मगर, शिवानी बस्नेत र सबिता नकर्मीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।