काठमाडौं । क्रियाशील सदस्यता विवाद समाधान समितिले गरेको निर्णय भोलि (बुधबार) बाट कार्यान्वयनमा आउने भएको छ । समितिले सोमबार १९ दिन लगाएर तयार पारेको १० बुँदे निर्णयको कार्यान्वयनको जिम्मा ५ जना केन्द्रीय सदस्यहरूलाई दिएको छ ।
निर्णय कार्यान्वयन गराउने जिम्मा आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीले...