महोत्तरीबाट वेपत्ता भएका ५ किशोरी ढल्केबरमा फेला

काठमाडौं,२३ कार्तिक । महोत्तरीबाट मंगलबारबाट वेपत्ता भएको ५ जना फेला परेका छन् । उनीहरु आज बिहान धनुषाको ढल्केबरबाट फेला परेको प्रहरीले जनाएको छ । बाहिर जान लागेको बेला स्थानीयले रोकेर प्रहरीको जिम्मा लगाएका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको प्रहरीले जनाएको छ । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया […]

सम्बन्धित सामग्री

तीन दिन देखि वेपत्ता महोत्तरीका ५ किशोरी ढल्केबरमा फेला - NepaliPatra

धनुषा। तीन दिन देखि वेपत्ता भएका महोत्तरी औरही नगरपालिकाका पाँच जना किशोरी फेला परेका छन्। उनीहरु धनुषाको ढल्केवरबाट आज बिहान फेला परेका हुन्। परिवारलाई अत्तोपत्तो नदिई आफ्नै योजनामा मंगलबार देखि सम्पर्कबिहिन बनेका उनीहरुलाई बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन्। अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ। यसरी हिड्नेमा महोत्तरीको औरही […]

वडा कार्यालयमै हरायो सन्दीपलाई मुद्दा हाल्ने नाबालिकाको जन्मदर्ता अभिलेख

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरीको जन्मदर्ताको अभिलेख वडा कार्यालयबाटै गायव भएपछि विभिन्न आशंका उब्जिएका छन्। किशोरी ‘नाबालिका हुन् भन्ने पुष्टि गर्ने कागजात (जन्मदर्ता) षडयन्त्र पूर्वक वेपत्ता पारिएको आशंका कतिपयले ...

२४ घण्टा बित्दा पनि भेटिएनन् नदीमा डुबेका किशोरी

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर वेपत्ता भएको २४ घण्टा बित्दा पनि भेटिएका छैनन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई...

बैतडीकी एक किशोरी बेपत्ता

बैतडीकी एक किशोरी वेपत्ता भएकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ७ माइखर्ककी १५ वर्षीया आस्था शर्मा धनगढीबाट वेपत्ता भएकी हुन् । परिवारसँगै धनगढी मोहनपुर बस्दै आएकी १५ वर्षीया आस्था सोमबारदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको बताइएको छ।

सेती नदीमा हाम फालेकी किशोरी वेपत्ता

पोखरा महानगरपालिका–३ नारायणथानस्थित सेती नदीमा हाम फालेकी किशोरी वेपत्ता भएकी छन् ।

टिकटक बनाउन लाग्दा ५ दिनअघि विवाह गरेकी युवती सेतीमा वेपत्ता

काठमाडौं, २९ वैशाख । सेतीको खोचमा टिकटक बनाउन लाग्दा ५ दिन अघि विवाह गरेर माइती पुगेकी किशोरी वेपत्ता भएकी छिन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा घटना भएको हो । ५ दिनअघि मात्र विवाह गरेकी १९ वर्षीया पवित्रा लम्साल खसेकी हुन् । उनी विवाहपछि पहिलोपटक माइती पुगेकी थिइन् । […]

घरवाट वेपत्ता भएर भारतीय क्षेत्रमा फेला परेका ८ बालबालिकालाई नेपाल ल्याउने तयारी

महोत्तरी जिल्लाको भँगहा नगरपालिका– ८ बाट मङ्गलवारदेखि हराइरहेका दुई बालिका र पाँच किशोरी भारतको बिहार राज्यको सीतामढी जिल्लामा फेला परेका छन् । प्रहरीले उनीहरूलाई फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ । स्थानीयवासिले ...

धरानकी एक किशोरी १६ दिनदेखि वेपत्ता

सुनसरीको धरानकी एक किशोरी १६ दिनदेखि वेपत्ता छिन् । धरान उपमहानगरपालिका–८ की २० वर्षीया कविता श्रेष्ठ फागुन ४ गते देखि बेपत्ता भएकी हुन् । साथीको घर जान्छु भनेर घरबाट निस्किएकी उनी अहिलेसम्म ...

१७ वर्षीया किशोरी बलात्कृत

राैतहटमा एक किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपी २८ वर्षीय भाग्यनारायण साह वेपत्ता भएका