ओलीविरोधी गठबन्धनका नेताहरु भारतप्रति असन्तुष्ट

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका नेताहरु भारतप्रति असन्तुष्ट भएका छन् । ओलीलाई सत्ताबाट हटाउन खोज्दा भारतले साथ दिएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । ढुंगागिट्टी निकासी गर्ने ओली सरकारको निर्णयसँग समेत ओलीविरोधी गठबन्धनका नेताहरुले भारतलाई जोडेका छन् । भारतप्रति संकेत गर्दै ओलीले कसैलाई रिझाउन निर्णय लिएको विज्ञप्तिमार्फत् नै भनेका छन् । […]