२३ मंसिर, बुटवल । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतमबुद्ध विमानस्थलको हवाई रुटमा पुनर्विचार गर्न भारतलाई आग्रह गरेका छन् । भारतीय दूतावासले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकारात्मक नभएको संकेत गर्दै हवाई रुटमा पुनर्विचार गर्न आग्रह […]