काठमाडौं । गोदी अर्थात् काख । ‘काखे पत्रकारिता’ भन्नाले सरकार वा शक्तिकेन्द्रको काखमा बसेर गर्ने पत्रकारिता । रामोन म्यागेसेसे पुरस्कार विजेता भारतीय पत्रकार रवीश कुमारका विचारमा ‘गोदी पत्रकारिता’ पत्रकारिता नै होइन, यो त सरकार र शक्तिकेन्द्रको रक्षाका लागि गरिने हतियारबिनाको युद्ध हो, आम नागरिकमाथिको आक्रमण हो । राजधानीमा शनिबार सम्पन्न हिमाल मिडिया मेला २०२२ का […]